चौथो तहदेखि सातौँ तहसम्म स्तर बृद्धि भएका नर्सहरुको नामावली


काठमाडौ । स्वास्थ्य सेवाको अन्तर्गतको कर्मचारीको चौथो तहदेखि सातौँसम्मको स्तर वृद्धि सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि रोकिएको नर्सिङ तथा पारामेडिक्स तर्फको स्तर बृद्धि बुधवार सार्वजनिक गरेको हो । विभागले २०७७/०३/१६ को निर्णय अनुसार २०७५ पौष र २०७६ आषाढमा स्तरबृद्धिका लागि पेस गरेको निवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरबृद्धिको गरेको जनाएको छ ।
हेर्नुहोस् सूचि

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता