काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल माघ महिनामा संचालित शिक्षाशास्त्र संकाय तर्फ एमएड दोस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

 

TU
आज मिति २०७७/०३/२२ गतेका दिनमा निम्न तह, संकाय र खण्डको वि.सं. २०७६ सालमा सञ्चालन भएको मौका सहितको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोला साथै त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सक्नु हुनेछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु