काठमाडौं । हिल वाला जुत्ति नला ओए काजल टिक टक मा यति बेला यो गित भाईरल भईरहेको छ । पहिलो गित हाम्रो जात बाट प्रबेश गरेकि गीता ढुङ्गाना को अभिनयमा रहेको दोसे देउडा गीत यती बेला बजारमा गाजलु सार्वजनिक भएको छ ।

नेपाली सङ्गीत क्षेत्रका एक जल्दाबल्दा मोडल, गायक तथा सर्जक हुन चक्र बम । गायन र नृत्य मात्र नभई शब्द सृजना तथा संगितको काममा समेत पोख्त बम नेपाली दर्शकमाझ निकै लोकप्रिय छन । गायक बम नेपालीको स्वयमशब्द, संगित तथा स्वर रहेको गाजल बोलको गितमा चक्र बम र टिक टक कुईन गीता ढुङ्गानाको अभिनय रहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

केशब बडुको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियामा बिक्रम चौहानले निर्देशन गरेका छन भने प्रकाश खडकाको छाँयाकन रहेको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो गायक चक्र बमको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

https://youtu.be/frUwcjP1EDs

सम्बन्धित खबरहरु