काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परिक्षा शाखा , बल्खुद्वारा सेमेस्टर परिक्षा प्रणाली अनुसार २०७६ साल पुष र माघ महिनामा सञ्चालान भएको चार वर्ष स्नातक तहको नतिजा प्रकाशित गरेको छ । आज प्रकाशित नतिजा कम्प्यटर विज्ञान तथा सुचन प्रविधि (बीएससी सिएसआईटी) विषय तेस्रो वर्ष छैटौं सेमेस्टर (सत्र) को हो । प्रकाशित सूचना अनुसार२०७३ समुहको नियमित र सोही सत्रको त्यो भन्दा अगाडिका समुहको आशिक परिक्षाको परिक्षाफल परिक्षा शाखा समितीको निर्यणयानुसार प्रकाशित गरिएको छ। सूचना यस्तो छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परिक्षा शाखा , बल्खु / त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परिक्षा शाखा , बल्खु द्वारा सेमेस्टर परिक्षा प्रणाली अनुसार २०७६ साल पुष /माघ महिना मा संचालान भएको चार वर्ष स्नातक तह कम्प्यटर विज्ञान तथा सुचन प्रविधि (Bsc.CSIT) विषय तेस्रो वर्ष छैटौं सेमेस्टर सत्र २०७३समुहको नियमित र सोही सत्रको त्यो भन्दा अगाडिका समुहको आशिक परिक्षाको परिक्षाफल परिक्षा शाखा समिती को निर्यणयानुसा प्रकाशित गरिएको छ।

नतिजा तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु