काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या १६ हजार ५३१ पुगेको छ । आज मात्रै १०८ जना नयाँ कोरोना संक्रमित थप भएसँगै संख्या १६ हजार ५३१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुनेहरुको संख्या ७ हजार ८९१ पुगेको छ । पछिल्ला केही दिनहरुमा नेपालमा संक्रमणको दर कम हुँदै गएको छ । नेपालमा अहिलेसम्म ३५ जनाको ज्यान गएको छ । हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु