तिर्सना बाथरुममा के गर्दै थिइन् ?

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २० पुस, २०७१

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा अंग प्रदर्शन अब सामान्य भइसक्यो । मोडलहरु चर्चामा आउनका लागि हरेक हत्कण्डाहरु अपनाउने गर्छन् ।

नेपाली मोडलिङमा पुनम पाण्डेको दर्जा पाएकी तिर्सना बुढाथोकी अंग प्रदर्शनमा निक्कै अघि छिन् । केही समयअघि बाथरुमको अर्धनग्न तस्वीर शेयर गरेर निकै चर्चा र विवादमा आएकी तिर्सनाले फेरि बाथरुमकै तस्वीर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् ।

सार्वजनिक आलोचना खेप्नुपरेपनि त्यसलाई सहज रुपमा लिने तिर्सनाले अहिले भने चिसोको मौसममा तताउने अभिव्यक्ति पनि दिएकी छन् । तस्वीर शेयर गर्दै उनले ‘हट वाटर नै बेस्ट’ लेखेकी छन् ।

Tirsana

सम्बन्धित खबरहरु