मुम्बई । बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ । यस बारेमा उनले आफ्नो ट्वीटमार्फत जानकारी दिएका छन् । ७७ वर्षीय बच्चनलाई शनिबार (आज) साँझ मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ ।

अहिले उनका समर्थकहरुले उनलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् । तपाँईलाई जानकारी गराउ कि अमित जी नियमित जाँचको लागि अस्पताल जान्छन् । उनीहरूले बेलुका साँझको समय छान्छन्, किनकि त्यसबेला अस्पतालमा भीड कम हुन्छ ।

https://twitter.com/SrBachchan/status/1282002456063295490

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु