काठमाडौ । भक्तपुरमा एक महिलाको जीवित आत्ममा माता महाकालीको बास भएको र उहाँले नै वाणी दिन थालेको दावी गरिएको छ । उहाँले आफुमा अनेकौँ घटनाका बारेमा भविष्यवाणी भएको त्यो माता महाकालीको प्रभाव रहेको दावी गर्नुभएको हो । माता प्रवेश गरेका बेला आएको बोली उहाँको नभएर उहाँ नै माता महाकालीको भएको उहाँको दावी छ । हिजो भूकम्पदेखि अनेकौँ घटनामा आफुलाई वाणी आएको र अहिलेपनि ठूलै अनिष्ट हुने वाणी आइरहेको उहाँको दावी छ । उहाँका सबै दावी हामीले भिडियोमा जस्ताको तस्तै राखेका छौ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=93MOFp-cg5E

 

उहाँको आजभन्दा ६ बर्ष पहिलेको भिडियो यस्तो थियो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=QwzS-2UfW4Y&t=33s

सम्बन्धित खबरहरु