काठमाडौ । चर्चिल बलिउड सुपर स्टार सलमान खान धान रोप्न निस्किएका छन् । उनले सामाजिक सञ्जालमा दाना, दानामा लेखिएको हुन्छ खानेहरुको नाम, जय किसान भन्दै हातमा धानको बिउ लिएर तस्विर खिचाएका छन् । रोपाई गरिरहेको ठाउँमा हातमा धानको बिउ लिएर खिचेको तस्विर उनले ट्वीटरमा पोष्ट गरेका छन् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु