काठमाडौं । देशको झण्डा हाम्रो गौरवको कुरा हो । तर अहिले एक जना मोडलले राष्ट्रिय झण्डा प्रयोग गरेर न'ग्न शरीर ढाकेको भिडियो खुब चर्चामा रहेको छ । एक समय खुबै चर्चामा रहेकी उनी अहिले अमेरिकामा बस्दै आएकी छिन् । नेपालीमा एउटा चर्चित उखान छ ‘बदनाम हुनु तर गुमनाम नहुनु ।’ यस्तै काममा व्यस्त छिन् मोडल तिर्सना बुढाथोकी ।

 

 

उनी चर्चामा आउँनका लागि अनेक हर्कत गर्दै हिड्ने गरेकी छिन् । उनलाई आफु गुमनाम भइएला कि भन्ने डर भइरहन्छ । कहिले व''यस्क चलचित्र स्टारझैं नां''गि'एर चर्चा र विवादमा आउने गर्छिन । यसपटक भने उनी राष्ट्रिय झण्डाले आफ्नो नां''गो शरीर छोपेका कारण विवादमा तानिएकी हुन् । उनको यस्तो तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएसँगै उनको तिव्र आलोचना हुँदैछ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु