काठमाडौं । लोक सेवा आयोगको केन्द्रियले कार्यालयले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले विभिन्न पदमा स्थायी नियुक्ति सम्वन्धी सुचना निकालेको हो । आयोगको वि.नं.१७१५६/०७६–७७ (आ.प्र.) र वि.नं.१७१५६/०७६–७७ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ एण्ड बर्किटेक्ट उपसमूह, रा।प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । स्थायी नियुक्तिका लागि सिफारिस उम्मेदवारको नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु