काठमाडौ । नेपाल सरकार शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) का लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले आइतबार सार्वजनिक गरेको प्राथमिक तह खुला प्रतियोगीतात्मक विषयगत परीक्षाको पाठ्यक्रम २०७७ हो । उक्त पाठ्यक्रमको सक्कल प्रति हामीले तल अपलोड गरेका छौ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु