काठमाडौं । कोरोना महामारीबाट नेपालमा ३९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु