काठमाडौ । विश्वमा प्राकृतिक उपचार पद्धतीले नसोचेका नतिजा हासिल गरिरहेका छन् । विश्व मेडिकल बजारको रुपमा स्थापित भइरहँदा अस्वस्थ होडवाजीले एलोपेथी चिकित्सा क्षेत्रमा धेरै समस्या देखिन थालेका छन् । यसले गर्दा एउटा बिरामी भएर अस्पताल पुगेको व्यक्ति अर्को जटिल समस्याको भागिदार बन्छ । त्यसैले अस्पताल जाने, अप्रेसन गर्ने वा कुनै औषधि सेवन गरिहाल्ने भन्ने कुरामा मानिसले एक पटक सोच्न थालेको छ ।

 

त्यही कारण प्राकृतिक उपचार पद्धती र आयुर्वेदिक औषधी उत्तम बैकल्पिक उपचार पद्धतीको रुपमा विकास भएको छ । जसले विना कुनै औषधी न कुनै अप्रेसन जटिल रोगहरुको निदान गरिरहेको छ । काठमाडौको बसुन्धरा चोक स्थित काठमाडौ नेचुरोपेथी अस्पताल त्यसैको एक उदाहरण बनेको छ । आज हामीले यस अस्पतालको एक सफलताको कथा प्रस्तुत गर्दै छौ जसले कयौँ व्यक्तिलाई कुनै औषधीको सेवन नगरी कुनै अप्रेशन नगरी पुर्नजीवन दिएको छ । जसलाई हामीले भिडियोमा नै प्रस्तुत गर्दैछौ ।

 

https://www.youtube.com/watch?v=IgUH0Qi6KK0

 

 

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

सम्बन्धित खबरहरु