काठमाडौं । भारतले नेपालमाथि गम्भीर आरोप लगाएको छ । समाचार एजेन्सी एएनआईले दिएको जानकारी अनुसार नेपाली सुरक्षाकर्मीको कारबाहीमा परेर एक भारतीय घाइते भएका छन् । भारत बिहार राज्यको किशनगन्जको नेपाल–नेपाल सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीले हमला गरेको समाचारमा बताइएको छ । नेपाल प्रहरीले तीन भारतीयमाथि गो–ली चलाएको आरोप लगाइएको । यस घटनामा एक जना भारतीय घाइते भएको जानकारी दिइएको छ ।

 

 

घाइतेहरुलाई अस्पताल लगिएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ । यस घटना सम्बन्धमा अनुसन्धान भइरहेको बिहार प्रहरीले जानकारी दिएको छ । पछिल्ला दिनहरुमा भारतीयहरु जबरजस्ती काम खोज्ने लगायत काम लिएर जबरजस्ती नेपाल छिर्न खोज्ने गरेका छन् । त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लैजानका लागि नेपाली पक्षले आवश्यक कारबाही गर्ने गरेको छ ।

 

https://twitter.com/ANI/status/1284854166532153345

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु