रुपन्देही । सैनामैना नगरपालिका-१ रानिकुवा बस्ने ५० वर्षीय यम बहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई ज'बरज'स्ती क'र'णी गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भण्डारीले ती किशोरीलाई गत असार २४ गते दिउँसो सोही ठाउँस्थित जंगलमा च्याउ खोज्न जाने क्रममा ज'बरज'स्ती क'र'णी' गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

 

सम्बन्धित खबरहरु