काठमाडौं । गम्भीर प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले काठमाडौंबाट एकजनालाई नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकमसहित एक जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको हो । २० लाख रकमसहित ढुन्डीराज न्यौपानेलाई अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजारबाट पक्राउ गरेको हो । उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु