पाल्पा । माथागढी गाउँपालिका स्थित तिनाउ खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । माथागढी–१, चिदीपानी स्थित बदबारीमा तिनाउ खोलाले बगाउँदा एक जना बृद्धको ज्यान गएको प्रहरीले जनाएको छ । आईतबार पौने चार बजेतिर खोला पार गर्ने क्रममा बगाउँदा माथागढी १ चिदीपानीका अन्दाजी ५२ बर्षिय हर्कबहादुर सारूको ज्यान गएको माथागढी गाउँपालीका वडा नं. १ का वडाध्यक्ष शिब प्रसाद शर्मा घिमिरले जानकारी दिनुभयो । खोलाले करिब २५० मिटर बगाएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु