काठमाडौं । राजधानी काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद गरिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको जानकारी दिएको छ ।

यो सुन भए–नभएको परीक्षणका हुँदैछ । सुन ल्याएकाहरु भागेको बताउँदै उनीहरुको खोजिकार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ । सुन कसरी भित्रियो भन्ने विषयमा प्रहरी विस्तृत अनुसन्धानपछि मात्र जानकारी दिन सकिने बताएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु