मंगलबार काठमाडौको कोटेश्वरस्थित महादेवस्थान मन्दिर पारी मीनभवन तर्फको बागमती नदी किनारमा गुडिरहेको डेलिभरी भ्यान नदिमा खसेको छ । खाद्यन्न र पेय पदार्थ बोकेको उक्त भ्यान चालक सहित नदिमा खसेको थियो । भ्यानसँगै खसेका चालक भने, सामान्य घाइते भएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
http://www.youtube.com/watch?v=j27mCUCKqbM&feature=youtu.be