भयानक मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं । दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सर्लाहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । शनिबार साँझ लालबन्दी नगरपालिका–१७ घिमिरे चोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

File Photo

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उपचारका लागि धनुषा पठाइएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकलका चालक हुन् । प्रदेश २–०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानून पढ्ने प्रथम वर्षका विद्यार्थी अधिकांश फेल भएपछि नतिजा नसच्याए आन्दोलन गर्ने चेतावनी
त्रिविको परीक्षाफल निराशाजनक, साढे पाँच प्रतिशत मात्र उत्तीर्ण
त्रिविको स्थगित परीक्षा तत्काल हुने सम्भावना यसरी टर्यो
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनबारे बोल्यो शिक्षामन्त्रालय
एलएलबी प्रथम बर्षको नतिजा प्रकाशित [नतिजा हेर्ने तरिकासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता