काठमाडौ । गायक प्रकाश सपुतको शब्द तथा संगीतमा आएको नयाँ गीत चर्चाको शिखरमा पुगेको छ । ‘बदला बरिलै‘’ बोलको उक्त गीतमा देवी घर्तीको स्वरमा रहेको छ । उक्त गीतको भिडियोले वर्तमान अवस्थाको आवाज उठाउने प्रयास गरेको छ । समाजका कतिपय प्रतिष्ठित व्यक्तिहरुबाटै छोेरीहरु असुरक्षित भइरहेका घटनालाई गीतमा चित्रित गरिएको गीतको भिडियो मा देखिएको छ।

 

 

प्रकाश सपुत स्वयं ले निर्देशन गरेको गीत को भिडियो अनिल कृष्ण मानन्धर ले खिचेका हुन् भने प्रविन भट्ट ले सम्पादन गरेका हुन्। भिडियोमा नायिका केकी अधिकारीले पिडित युबतिको भूमिका निर्बाह गरेकी छिन्। समाजमा घट्ने घटना मा आधारित भएको ले दर्शक तथा श्रोताको मन जितिरहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु