विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८६ पुग्यो


काठमाडौं । विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ । विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ । पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।

File Photo

बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा बिगत केही दिनदेखि मृत्युु हुनेको संख्या बढेको त्यहाँको प्रहरीले बताएको छ ।मृतकको संख्या बढेपछि पञ्जाबका मुख्य मन्त्री अमरिन्दर सिहंले घट्नाको अनुसन्धान गर्न निर्देशन दिनुुभएको छ । भारतमा बिषदीयुक्त मदिरा सेवनबाट बर्षेनी लाखौ मानिसको मृत्युु हुने गरेको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानून पढ्ने प्रथम वर्षका विद्यार्थी अधिकांश फेल भएपछि नतिजा नसच्याए आन्दोलन गर्ने चेतावनी
त्रिविको परीक्षाफल निराशाजनक, साढे पाँच प्रतिशत मात्र उत्तीर्ण
त्रिविको स्थगित परीक्षा तत्काल हुने सम्भावना यसरी टर्यो
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनबारे बोल्यो शिक्षामन्त्रालय
एलएलबी प्रथम बर्षको नतिजा प्रकाशित [नतिजा हेर्ने तरिकासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता