काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले बर्षे बीबीएस दोस्रो वर्ष (२०७६) को परीक्षाफल प्रकाशित गरेको जानकारी दिएको छ । त्रिविका अनुसार कुल २ हजार १२० जना विद्यार्थीले परीक्षा दिदा ८६३ जना उतीर्ण भएका छन् ।

अनलाइन नतिजा हेर्नका लागि यहाँ थिच्नुहोला

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु