काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको नतिजा प्रकाशित गरेको छ । मिति २०७७/०४/२१ गतेका दिनमा निम्न तह, संकाय र खण्डको नतिजा सार्वजनिक भएको छ । विस्तृत जानकारीको लागि तल दिईएको सुचना हेर्नू होला र आधिकारिक जानकारीको लागि त्रि.वि परीक्षा नियन्त्रण कार्यालयको वेवसाईट www.tuexam.edu.np मा गएर पनि हेर्न सक्नु हुने छ ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको सिमबाट SMS गरि आफुले पाएको अंक सहित विवरण हेर्न सक्नु हुनेछ जसको लागि तपाईहरुले 3BBS (space) symbol number टाईप गरि 33624 मा SMS गरि पठाउनु पर्ने हुन्छ र केही समय पश्चात् तपाईको मोबाईलमा नतिजा सहितको विवरण उपलब्ध हुने छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु