काठमाडौं । विश्व प्रतिष्ठित कम्पनी अलीबाबा मातृ कम्पनी रहेको दराजका लागि नेपालमा कर्मचारी चाहिएको छ । काठमाडौंभित्र काम गर्ने गरी स्नातक तहसम्मको अध्ययन गरेका व्यक्तिलाई सुनौलो अवसर खुलेको हो ।

 

स्नातकसम्मको अध्ययन गरेका इच्छुक व्यक्तिहरुले अगस्ट १६ सम्ममा आवेदन दिन सक्नेछन् । कम्तीमा एक वर्ष अनुभव भएका र मार्केटिङ, विज्ञापन, ग्राहक सेवाको राम्रो जानकारी भएका मध्य एकजनाका लागि अवसर खुलेको हो । जागिरका लागि अनलाईन आवेदन दिन सक्नुहुनेछ । अनलार्इन आवेदन दिनका लागि यहाँ थिच्नुहोस्

 

 

सम्बन्धित खबरहरु