‘सोचे जस्तो भए जीवन’ भन्दै प्रियंका (भिडियो)

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २९ पुस, २०७१

url

गायिका मिलन आमात्यको स्वरमा समावेश ‘सोचे जस्तो भए जीवन’ बोलको गीतको भिडियो  सार्वजनिक भएको छ । संचारकर्मी प्रदिप निरौलाले निर्देशन गरेको यो गीतमा मोडल प्रियंका कार्की र दिवस उप्रेतीले मोडलिङ गरेका छन् ।

हरी हुमागाँइको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो गीतमा राजु बाबु श्रेष्ठको शब्द, सुनिल मास्केको संगीत छ ।

https://www.youtube.com/watch?v=bWOz3LJRs6Y#t=66

सम्बन्धित खबरहरु