काठमाडौ । काठमाडौको न्यूरोड क्षेत्र झुक्किएरपनि नजानुहोला । किनभने अत्याधिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएका कारण शुक्रबार रातीबाट अनिश्चितकालका लागि शिल गरिएको छ । काठमाडौ जिल्ला प्रशासनका अनुसार न्यूरोड, असन, महाबौद्ध, टेकु, खिचापोखरी, इन्द्रचोक र पाको लगायतका क्षेत्र अनिश्चितकालका लागि शिल गएको हो ।

 

शिल गरिको क्षेत्रमा बिहिबार र शुक्रबार मात्र १७ जना भन्दा बढीमा कोरोना संक्रमण दोखिएकोे छ । सो क्षेत्रमा अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द छन् । जिल्ला प्रशासन कार्यालय काठमाले संक्रमण देखिएका स्थानहरुमा शिल गर्ने निर्णय गरिसकेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु