कोरोना महामारीबीच गृहमन्त्रालयले गर्यो यस्तो महत्वपूर्ण निर्णय [सक्कल प्रतिसहित हेर्नुहोस्]

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २५ साउन, २०७७

काठमाडौं । कोरोना महामारीकाबीच प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन तथा सरुवालाई लिएर गृहमन्त्रालयले महत्वपूर्ण निर्णय गरेको छ । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गर्नुभएको हो । थप जानकारी तल हेर्नुहोस्

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु