काठमाडौ । गांगवुुमा सुुटकेसभित्र टाउको फेला परेका रोल्पाको रुन्तीगढी गाउँपालिकास्थायी घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरालाई दहीमा स्लिपिङ ट्यावलेट हा लेर बे होस भएपछि अ ण्ड को ष मा हा ने र ह त्या गरिएको साविती बयान दिएको प्रहरी अनुुशन्धानबाट खुुलेको छ । प्रहरीले बोहोराको ह त्या का ण्ड मा संम्लग्न चितवन कालिका नगरपालिका वडा नं ७ स्थायी घरभएर काठमाडौं जिल्ला टोखा नगरपालिका १० बस्ने ३७ बर्षिया कल्पना मुडभरी पौडेलले दहीमा स्लिपिङ ट्यावलेट हा लेर बे होस भएपछि ह त्या गरेको साविती बयान दिएकी छिन् ।

 

ह त्यामा संलग्न कल्पनाले मृतक बोहोराले आफ्नो नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि ह त्या गरेको साविती बयान दिएको अ पराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापालेभन्नुुभयो । आफ्नो अ न्तरं ग तस्बिरहरु एकाएक फेसबुुकमा फेक आइडी बनाएर सार्वजनिक हुन थालेपछि योजना बनाएर ह त्या गरेको प्रारम्भिक बयान दिएको एससपी थापाले भन्नुुभयो । प्रहरीले अभियुक्तलालाई चितवनको शक्तिखोरमा रहेको अभियुक्तको माइतीबाट पक्राउ गरेर मंगलबार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।

 

 

कसरी भयो ह त्या
रोल्पा रुन्तीगढी गाउँपालिका स्थायी घर भै गोेगबुमा बस्ने मृतक बोहोरा र काठमाडौंको टोखा नगरपालिका १० बस्ने अभियुक्त कल्पनाबिच लामो सम्बन्ध रहेको अनुुशन्धानबाट खुुलेको एसएसपी थापाले बताउनुुभयो । मृतक आठ महिनादेखि गोगबुुको होटलमा बस्दै आएको र तीन चार महिनादेखि फेसबुुकमार्फत चिनजान भएको थियो । मृतक अभियुक्तको कोठामा समय समयमा आउने गरेको अनुशन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

 

मृतकले अभियुक्तको फोटो फेसबुुकमा राखेर आफू अनुुकुुल चलाउन खोजेपछि ह त्या भएको बताइएको छ । ह त्या भएको दिनमा समेत मृतक बोहोरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नंम्बरको स्कुुटर प्रयोग गरेर अभियुक्तको कोठामा पुुगेका थिए । कोठामा पुुगेपछि अभियुक्तले मासु चिउरा,दही र भो ड्का खान दिएको खुुलेको छ ।

 

अभियुक्तले दिएको दहीमा पाँच पिस स्लिपिङ ट्यावलेट हालेपछि मृतक ल ठ्ठ भएको मौकामा मा रतो ल (ह्यामर) ले प्र हार गरेका थिए । त्यसपछि मृतकलाई सलको प्रयोग गरि घाँ टीमा थि चेर मृ त्युभएको यकिन गरेको प्रहरी अनुशन्धानबाट खुुलेको छ । निजलाई धा रिलो ह ति या रको प्रयोग गरेर टा उको र खुु ट्टा छि ना इ झोलामा आफैले राखेर फा लेको अनुशन्धानबाट खुुलेको हो ।

 

प्रहरीका अनुसार श वको बाँकी रहेको भाग कालो रंङ्गको सुटकेसमा राखेर पश्चिमबाटोको छेउमा फा लेर कोठामा फर्किआएकी थिइन । साउन २५ गते चितवनबाट बिरामी लिएर आएको चिनेजानेको एम्बुलेन्ससँग समन्वय गरेर उनी चितवन भागेकी थिइन । प्रहरीले अभियुक्तको कोठाबाट घटनामा प्रयोग भएको धा रि लो ह ति या र, हि र्का उ न प्रयोग भएको ह्या म र, र गत ल तप ति एको पंञ्जा, म्याट्रेसको टुक्रा, घाँ टी क स्न प्रयोग भएको कालो रंगको सल, सुुटकेसको ह्याण्डल, नाम्लोमा प्रयोग हुने डोरीको टुक्रा, स्लिपिङ ट्यावलेटको खोल र मोवाइल सेटहरु बरामत गरेको छ ।

 

प्रहरीले श व व्यवस्थापनमा सहयोगिको भुमिका निभाउने १५ बर्षको विद्यार्थीलाई समेत नियन्त्रणमा लिएको छ । अभियुक्त केही टेलिश्रृंखलाहरुमा अभिनय गर्ने कलाकार समेत हुन् । १५ बर्षको विद्यार्थी उनकै छोरी भएको उल्लेख छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

https://www.youtube.com/watch?v=y1nCIsbW41A&t=4s

सम्बन्धित खबरहरु