काठमाडौ । पछिल्ला दिनहरुमा नेपालमा एकदम चर्चामा रहेको अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदी प्रकरण नयाँ मोडमा पुगेको छ । पत्रकार सुवेदीविरुद्ध चलचित्र कलाकार संघ लगायत विभिन्न संस्थामा अभिनेत्री शर्माको तर्फबाट मानहानीको उजुरी दिइएको छ । एपीवान टेलिभिजनबाट बिहीबार प्रसारणमा आएको कार्यक्रममा सुवेदीले प्रयोग गरेका शब्दले आफ्नो मानहानी गरेको भन्दै उजुरी दिएको पूजाले आरोप लगाएकी छिन् ।

https://youtu.be/43FXQSQUgN0

कार्यक्रममा कतै पूजाको नाम भने लिएको छैन । अभिनेत्रीका चार पुस्ताको अन्तवार्ता आफैंले लिएको भन्दै कार्यक्रममा सुवेदीले भनेका थिए, ‘इन्टरभ्यू दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामीले चाहिँ लिएको इन्टरभ्यु इडिट गरिदिनु पर्ने, काटिदिनुपर्ने त्यो पनि मिलाई मिलाई ।

 

 

महानायिका बनाइदिनु पर्ने, त्यो पनि दाह्रा निस्केको अनुहारलाई ।’ अभिनेत्री शर्माले आफूले केही दिनअघि दिएको अन्तर्वार्तामा एक प्रश्नको जवाफ गलत भएको र यसका कारण आफू ट्रोलको शिकार भएको भन्दै उक्त अन्तवार्ता सम्पादन गरी प्रशारण गर्न अनुरोध गरेको बताउँदै आएकी थिइन् । थप भिडियो हेर्नुहोस्

https://youtu.be/43FXQSQUgN0

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु