काठमाडौं । भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने भएका छन् । नेपालमा कोरोना स‌ंक्रमण बढेको भन्दै सरकारले भारतीय नगारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको हो ।

 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारका प्रवत्ता समेत रहनु भएका खतिवडाले सीमा क्षेत्रमा आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

 

सम्बन्धित खबरहरु