काठमाडौको सबैभन्दा धेरै विरामी पुग्ने अस्पतालका ४ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ साउन, २०७७

काठमाडौ । राजधानी काठमाडौको सबैभन्दा बढी बिरामी जम्मा हुने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासले पुष्टि गरेका छन् ।

 

 

उनका अनुसार संक्रमित चिकित्सकमा लक्षण समेत देखिएका कारण अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ । चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले बिहिबारबाट अस्पतालको आकस्मिक सेवा बन्द गर्ने निर्णय भएको अस्पतालले जनाएको छ । ओपीडी सेवा भने सञ्चालन नै रहने डा. दासले बताए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७