काठमाडौं । काठमाडौं उपत्यकामा दुई जनाको ज्यान लिइएको छ । काठमाडौंको मनमैजुमा चक्कुले एक युवकको ज्यान लिइएको छ । तीन–चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कुको सहायताले ज्यान लिएका हुन् । शुक्रबार राति करिब साढे ८ बजेतिर घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

 

 

यस्तै, काठमाडौंको बानियाँटारमा पनि एकजनाको ज्यान लिइएको छ । तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको ज्यान लिइएको को बानियाँटार प्रहरीले जानकारी दिएको छ । युवाहरूको समूहबीच विवाद भएको प्रहरीको आशंका छ । दुबै घटनाबारे आवश्यक थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु