काठमाडौं । मानिसहरुको जीवनमा जब सन्तुष्टि मिल्छ त्यहाँ आन्नद मिल्छ । यस दौडमा मानिसहरु हर सम्भव प्रयास गरिरहेका हुन्छन् । यस्तै मध्यको एक शाररीक सुख पनि रहेको छ । यससँग जोडिएका धेरै कुराहरु नजानेर दम्पतीबीच सम्बन्ध खराब भएको हामीले देखेका छौ । यस्तै केही जिज्ञासाहरुको बारेमा आज हामी चर्चा गर्न गइरहेका छौँ ।

पहिलो जिज्ञासा यसप्रकार रहेको छः
सम्पर्क गर्दा शुक्र किट पत्नीको यो–नी बाहिर स्ख लन गरिएको थियो । के अब उनी ग र्भवती हुनेछिन् ? हामी दुबै चिन्तामा छौं किनकि हामी अहिले मातापिता बन्न तयार छैनौं ।

यसै विषयमा अर्को प्रश्नः
म ३१ बर्षको भएँ । मैले मेरी पत्नीको यो–नीको बाहिर शुक्र किट स्ख लन गरें । के उनी ग र्भवती हुनेछिन् ? हामी दुबै चिन्तामा छौं किनकि हामी अझै अभिभावक बन्न तयार छैनौं । रजोनिवृत्ति (महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्था) मा मैले शाररीक सम्बन्ध राख्दा कस्तो होला ?

माथिका दुई व्यक्तिहरुको जिज्ञासाको उत्तरमा डा. महिन्द्र वत्स महिला ग र्भवती हुन सक्छिन् भन्छन् । उनका अनुसार यी ग र्भावस्थाबाट जोगिने सब भन्दा प्रभावकारी तरीका होइनन् । डा. महिन्द्र वत्स जोखिम नलिन अनुरोध गर्छन । उनले भने, ‘यदि तपाईं ग र्भवती हुन चाहानुहुन्न भने, कृपया क न्ड म प्रयोग गर्नुहोस् ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु