काठमाडौं । नेपालमा सुन फेरि एक लाख पार गरेको छ । नेपाली बजारमा मंगलबार सुनको मुल्य एक लाख नाघेको हो । यो सँगै आज (बुधबार) पनि सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अर्को तिर तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु