काठमाडौ । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले यही भदौ ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर सार्वजनिक निष्काशन तथा बिक्री सुरु गरेको थियो । तर तोकिएको मिति भन्दा अगावै माग गरेभन्दा अत्याधिक आवेदन परेपछि सार्वजनिक निष्काशन तथा बिक्री बन्द गर्ने सूचना निकालेको छ । थप जानकारी सूचनाबाट लिनुहोला । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु