काठमाडौ । प्रदेश नं. २ मा शुक्रबार मात्रै कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । साथै ७९ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीमा तीन तथा बारा र सिरहामा एकएक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ७७ जनाको मृत्यु भइसकेको छ ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु