''मनिला खतिवडा बचाउ अभियान'' / जरुर सेयर गरिदिनुहोला । Tribhuvan University बाट भूगर्वशास्त्रमा Master's Degree उतिर्ण जिल्ला झापा चन्द्रगढी - १० हाल काठ्माण्डौं स्थित बानेश्वर निवासी बर्ष २६ की मनिला खतिवडा बहिनी विगत एक वर्षदेखि स्तन क्यान्सरका कारण दिल्ली स्थित राजिब गान्धी अस्पतालमा उपचाररत थिए । बहिनीको आफनै दाई पनि एकबर्ष पहिले क्यान्सर रोगकै कारण मृत्य भैसकेको दुखद खवर पनि यहाँहरु समक्ष राखे । हाल पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोरका कारण हाल ललितपुर स्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पताल जेनेरल वार्ड बेड न. ३६८ मा छटपटाइ रहेको अवस्थामा छ ।

यी युवा नानीलाई बचाउन सके राष्ट्रका लागि महत्वपूर्ण योगदान दिन सक्नेमा दुइमत छैन । यसर्थ बहिनीको थप उपचारका लागि यहाँहरु स्वदेश तथा विदेश जहाँ भएपनि आफ्नै छोरी चेली सम्झेर हजुरहरुकै इच्छा र आत्मले सकेको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछ । यहाँको सानो सहयोग अजम्बरी सावित हुनेछ । सबैको जय होस । हजुरहरुले सहयोग गर्न चाहेको रकम सिधै बहिनीको खातामा पनि जम्मा गर्न सक्नु हुनेछ ।

 

सम्पर्क न. Biku Lama -9851035877, +977 9851013013, 9841232628, 9856067599, 9851161659
Bank Details,

  • Machhapuchchhre Bank Limited
  • Naxal Branch, Kathmandu, Nepal.
  • A/C Holder Name: Manila khatiwada
  • Account No. 5236524485768019
  • Contact Number: +977:9841151702(Mother)
  • 9851035877 (Biku Lama)
  • +91:9999419030/31(Delhi)

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु