काठमाडौ । कपिलवस्तुको शिवराज नगरपालिकाकी मञ्जु केसी सम्पर्कविहिन भएकी छन् । नगरपालिकाको खरेन्द्रपुर स्थायी घर भएकी २२ बर्षिय मञ्जु भदौ ३ गते साँझ ६ बजेदेखि सम्पर्कविहिन भएको दाजु राज के सीले आग्रह गर्नु भएको छ । केसी सााझ बाहिर गएपछि घरमा नआएको र खोजी गर्दा आजसम्म पनि फेला नपरेकाले आफूहरु निकै चिन्तित भएको जेठा बुबा कृष्ण केसीले जानकारी दिनुभयो ।

 

मञ्जुलाई कतै देख्नेले शिबराजकै बनकट्टी निबासी जेठा बुबाको मोबाईल नं. ९८१२९५०७१ र दाजु राज के सीको ९८१३४४९१४० नम्बरमा सम्पर्क गर्न या नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु हुन परिवारका सदस्यले आग्रह गरेका छन् । हराएकी मञ्जुले मानसिक रोगको औषधी केही समयअघिदेखि सेवन गरिरहेको पनि उनका दाजुले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु