•  के तपाई घर बस्दा बस्दा Boar हुनुभएको छ ?
  • या तपाई यो लक डाउनको समयमा केही नयाँ गरौँ भन्ने सोचाइमा हुनुहुन्छ ?

AB international film production company ले नेपाली फिल्म मात्र नभएर बलिउड स्तरको फिल्म समेत निर्माण गर्न सफल भएको छ । त्यस्तै गरि अहिलेको यो लकडाउनको समयमा AB international film production company एउटा छुट्टै नयाँ विचारधाराका साथ प्रस्तुत भएको छ ।

अहिले नेपालमा बढ्दै गएको कोरोना भाइरसका कारण पुन लकडाउनको अवस्थामा पनि केहि नयाँ गरौँ भन्ने भावनाका साथ "LIFE IN QURANTINE" Online video documentary competition सार्वजनिक गरेको छ । जसमा तपाईहरुले कम्तीमा पनि ५ मिनेटको भिडियो तयार गर्नुपर्ने हुन्छ । लकडाउनको समयमा तपाईको समय वा दिनचर्या कसरी बितिरहेको छ त्यो कुरा भिडियोमा प्रस्तुत गर्न सक्नुहुनेछ ।

के थाहा तपाईको राम्रो गतिविधिले गर्दा कोरोना भाइरसबाट जोगिने कुनै नयाँ कृयाकलाप अरुले पनि सिक्ने मौका पाउन सक्नेछन् । तपाईको मात्र ५ मिनेटको भिडियो अरु कसैको लागि inspiration पनि हुन सक्छ । त्यसैले ढिलो नगरी फटाफट यो लकडाउनको समयमा तपाईको life style ले छोटो ५ मिनेटको भिडियो हामीलाई पठाउँनुहोस् । उक्त भिडियो हाम्रो सामाजिक सञ्जालमा पोष्ट गरेर त्यसबाट सर्वाेत्कृष्ट भिडियो छनौट गरि बिजेताले रु २०,००० र  1st runner up ले रु १०,००० नगद पुरस्कार पाउनुहुनेछ ।

 #Stay Safe #Stay Home

  • It's corona virus to win the fight against #COVID19#
  • take care of others
  • take care of your self
  • take care of those who care for us…

अन्य थप जानकारीको लागि :

सम्बन्धित खबरहरु