काठमाडौ । बाबा रामदेव गोरु जोतिरहेको अवस्थामा देखिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा यी फोटो अपलोड गर्दै लेखेका छन् । मेरो जन्म किसान परिवारमा भएको हो । तर कर्मले योगी बने । आज स्वस्थ रहनका लागि कोही त्यस्तो व्यक्ति घरमा नै डाक्टर राख्न सक्ने हैसियत बनेको छ ।

 

अथवा जो कोहीले डाक्टर वा ठूलो पद मात्र ताकिरहेको छ । त्यस्तो परिवारले आफ्नै परिवार भित्र किसान राख्नपनि जरुरत छ । जो हामी खेतमा रोप्छौ त्यही फलेर मात्र हाम्रो पेट भरिन्छ । उनले थप लेखेका छन् हामी खेतीमा युरिया, डिएपी र अरु रसायनीक चीन नहालौ । किनकी त्यही चीज साग,अन्न, दूध, घीउ हुँदै हाम्रो पेटमा आइपुग्छ ।

 

सम्बन्धित खबरहरु