नयाँदिल्ली । एक कारखानामा भएको भयानक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । भारत, तमिलनाडु राज्यको कुडलोरमा पटाखा कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु भएको एएनआईले जानकारी दिएको छ । कुडलोरका प्रहरी अधिकारीका अनुसार तीन जना घाइते भएका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएको छ ।

https://twitter.com/ANI/status/1301783275497598977?fbclid=IwAR2Ug2oCLAHLg8Jr4Z8fai8mBEO-Z24RrkcSWmEegwiNRzgAfy72Ehgt4xQ

सम्बन्धित खबरहरु