काठमाडौ । प्रतिष्ठित वित्तिय संस्थामा रोजगारीको सुनौलो अवशर जारी गरिएको छ । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा विज्ञापन खुलाएको हो । अभियान लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त घ बर्गको वित्तिय संस्था हो । उक्त विक्तिय संस्थाका विज्ञापनहरु तल अपलोड गरिएको छ । इच्छु र योग्यता पुगेका सबैको जानकारीका लागि सेयर गरौँ ।

 

सम्बन्धित खबरहरु