काठमाडौं । अहिले लकडाउनले सिंगो संसार बन्द छ । अहिले सबैतिर आर्थिक संकट पनि चुलिएको छ । यो बीचमा नेपालमा काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरुमा घरभाडामा बसेका मान्छेहरु निकालिएका छन् । तर अमेरिकाबाट एक अनौठो खबर आएको छ । त्यहाँ एक घरबेटीले कोरोना संकटको समयमा आफुसँग शारीरिक सुखभोग दिने युवतीलाई कोठा भाडामा दिन्छु भनेपछि बबाल भएको हो । यस घटनालाई लिएर बनेको भिडियो सार्वजनिक पनि गरिएको छ ।

थप भिडियोमा हेर्नुहोस्

https://www.youtube.com/watch?v=ouBE7xIvhIU&feature=youtu.be

 

सम्बन्धित खबरहरु