काठमाडौं । सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान एक ‘आइल्याण्ड गर्ल’ हुन् । उनले आफ्नो नयाँ इन्स्टाग्राम पोस्ट मार्फत पनि यो प्रमाणित गरेकी छिन् । सुहानाले आफ्नो इन्स्टाग्राममा केही तस्बिरहरू साझा गरिन्, जसमा उनी चट्टानहरूमा बसिरहेकी छिन् ।

 

पहिलो तस्विरमा उनी चट्टानहरूमा सुस्त गतिमा बसिरहेकी छिन्, जबकि दोस्रो तस्बिर क्लोजअप शट हो, जसमा उनी सुन्दर देखिदैछिन् । उनले यसलाई ‘आइल्याण्ड गर्ल’ को रूपमा क्याप्शन दिएकी छिन् । यद्यपि यो तस्बिर कहाँ लिइएको हो भन्ने कुरा स्पष्ट छैन, तर फोटो अलिबागमा उनको छुट्टीको जस्तो देखिन्छन् ।

 

सुहानाले इन्स्टाग्राममा साझा गरेका फोटोहरू अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् । सुहानाका यी तस्वीरहरुलाई धेरै मन पराउँछन् । अहिलेसम्म एक लाख भन्दा बढी व्यक्तिहरूले यी तस्विरहरू इन्स्टाग्राममा मनपराएका छन्, साथै ती फोटोहरूमा पनि राम्रो टिप्पणीहरू आएका छन् । यससँगै सुहानाका अरू धेरै तस्विरहरू सोशल मीडियामा भाइरल भइरहेका छन् । आउँनुहोस् उनका केही तस्विरहरु हेरौँ

सम्बन्धित खबरहरु