काठमाडौ । भारतको राजधानी दिल्लीमा एक ९० वर्षीया वृ'द्धा ब' ला–त्का'रको सि 'का'र भएकी छिन् । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले ट्वीट गरेर यसबारेमा जानकारी दिएकी छिन् ।

 

 

अध्यक्ष मालीवालले लेखेकी छिन, ‘दिल्लीकी ९० वर्षीया महिलालाई ब'लपू'र्वक केही ब' द्मा'स'हरुले घरबाट ज'बरज'स्ती ल'गेर ब'ला–त्का'र गरे । आमालाई धेरै चो' ट लागेको छ, उहाँ घा'इते हुनुहुन्छ । जब उहाँलाई भेटे, आ'त्मा का'म्‍यो । उनी धेरै रो'इरहेकी थिइन र भनिन्, यस पीडकलाई झु'ण्ड्याउ'नुहो'स् ।’ उनले ६ महिनाकी बा'लिकादेखि ९० वर्षीया वृद्धा पनि सुरक्षित नभएको भन्दै आ'क्रोश पोखेकी छिन् ।

 

https://twitter.com/SwatiJaiHind/status/1303321399163977732

सम्बन्धित खबरहरु