ओली–दाहाल कानेखुशी, माधब नेपाल पक्षलाई झस्का

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २६ भदौ, २०७७

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटी बैठक बसिरहेका बेला बालुवाटारमा एक–आपसमा कानेखुशी गरिरहेको देखिन्छन् । उनीहरुबीच कुरा लगभग मिलेको अनुमान गरिन्छ । अध्यक्षद्धयबीच कुरा मिल्दा यता बरिष्ठ नेता माधबकुमार नेपाल भने टाढिएका छन् । उनीहरु कुराकानी गरिरहँदा नेपालमा भने झस्का पसेजस्तो भाव देखिन्थ्यो । सजिलोसँग हेर्नपनि गाह्रो परेको अनुमान गरिन्थ्यो ।

 

 

सम्बन्धित खबरहरु