काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक कलेजहरुमा बीएस्सी एग्रिकल्चर विषयको छात्रवृत्तिको आवेदन खुलाएको छ । विद्यार्थीहरुले मन्त्रालयको वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खबरहरु