काठमाडौं । भारतको केन्द्रिय राजधानी दिल्ली नजिकैको गाजियाबादमा ए'क ड'रला'ग्दो घ'ट'ना घटेको छ । त्यहाँको विजय नगर थाना क्षेत्रको कालोनीमा बस्ने आठ कक्षामा अध्यनरत विद्यार्थीमाथि सातजना सा'मूहि'क रुपमा ज्या'ज'ती गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । सातजनाले विद्यार्थीको मुखमा क'पडा' को' चे'र उक्त घटना घटनाएका हुन् ।

 

ज्या'ज'तीपछि सातजनाले ति किशोरीलाई कसैले खबर गरे उनका बाबुआमालाई सि'ध्या'उने चे'ताव'नी पनि दिएको खुल्न आएको छ । आरोप लगाइएको छ कि ज्या'ज'तीको भिडियो पनि उनीहरुले बनाएका थिए । समाचारमा उल्लेख गरिएनुसार उनीहरुले ति किशोरीलाई ब्ल्या' क' मे ल गर्दै थिए । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

 

किशोरीका बुबाले प्रहरीलाई आफु नोएडाको एक निजी कम्पनीमा काम गर्ने गरेको जनाएका छन् । अर्को तिर किशोरीकी आमालाई पक्षाघात भएको छ । त्यसैले उनी (बाबु) ३ सेप्टेम्बरमा पत्नीका लागि औषधी लिन अलीगढ़ गएका थिए । रातमा, उनकी छोरी चार भाई–बहिनीसँग घरमा सुतिरहेकी थिइन् ।

 

त्यहि समयमा, पर्खाल भ'त्काएर कोलोनीका सात युवक उनीहरूको घरभित्र छिरेर कि'शोरीको अनुहार थु'ने'र कौसीमा लगेर गए । त्यसपछि, मु'ख'मा क'पडा को'चेर सा'मू'हि'क रुपमा ज्या'ज'ती गरेका हुन् । घटनाको बारेमा कसैलाई केही भनेपछि आरोपीले सम्पूर्ण परिवारलाई सि'ध्या'उने चे'ता'वनी पनि दिएका थिए भनिएको छ । किशोरीले प्रहरीसँग सातजनाले उनलाई अ'र्धचे'त अवस्थामा छतमा छोडेर फरार भएको बयान दिएकी छिन् ।

 

जब राति उनी होसमा आइन्, तब उनले आमाका लागि औषधि लिन गएका बुबालाई फोनमा सबै कुरा भनिन् । घटनाबारे जानकारी पाएपछि उनी तुरुन्तै गाजियाबादबाट अलीगढको लागि प्रस्थान गरे । विजय नगर थानेका इन्चार्ज देवेन्द्रसिंह विष्टले आरोपितलाई तहरीरको आधारमा मुद्दा दर्ता गरिएको जानकारी दिए । हाल सबै आरोपी फरार रहेको भन्दै खोजिकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

किशोरीले प्रहरीसँग सातजनाले भिडियो बनाएको पनि बताएकी छिन् । आरोप लगाइएको छ कि अब उनीहरुले उक्त भिडियोको आधारमा विद्यार्थीलाई ब्ल्या' क' मे' ल गर्दैछन् । अलिगढबाट फर्केर आएपछि किशोरीका बुबा छोरीमाथि ज्या'ज'ती गर्नेहरुको घर गएका थिए तर उनलाई मुद्दा दायर नगर्नु भन्दै स्पष्ट शब्दमा उनीहरुले खु'लमखुल्ला चे'ताव'नी दिएर फर्काए । यतिसम्म कि दाँयाबाँया गरे छोरीको भिडियो इन्टरनेटमा भाइरल हुनेछ भन्दै बाबुलाई त्रा'स देखाउन थालेका थिए ।

 

किशोरीका बुबाले मंगलबार शेहजाद, सरताज, सहारोज, अफरोज, शानू, अस्राफ र वाहिदको विरुद्ध थानामा उजुरी दर्ता गरेका छन् । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । किशोरीका बुबाले छोरीको स्वास्थ्य अवस्था बिग्रेको बताएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था ग'म्भीर रहेको छ । यस घटना पछि उक्त कोलोनीमा बसोबास गर्ने मानिसहरूसँग पनि किशोरीको परिवार रिसाएको छ ।

सम्बन्धित खबरहरु